एनआरएन युरोप उपसंयोजकमा कृष्ण तिमल्सिनाको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को युरोप उप–संयोजक पदमा बेलायत निवासी कृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनभित्र सहयोगी, समाजसेवी र सबैका प्रिय पात्र तिमल्सिनाले आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय एनआरएन अभियानमा होमिदा प्राप्त अनुभवलाई नेतृत्वदायी भूमिकामा रहेर उपयोग गर्ने योजनाका साथ … Continue reading एनआरएन युरोप उपसंयोजकमा कृष्ण तिमल्सिनाको उम्मेदवारी घोषणा